SKIP TO MAIN CONTENT

"श्रीलङ्काको अवस्था हेरेर चाहिने भन्दा धेरै सावधानी अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखियो": चन्द्र ढकाल

A bicycle rickshaw driver leans on his rickshaw in front of a Hindu temple while waiting for passengers. Kathmandu, Nepal
A bicycle rickshaw driver leans on his rickshaw in front of a Hindu temple while waiting for passengers. Kathmandu, Nepal. (Photo by: Jon G. Fuller/VW Pics/Universal Images Group via Getty Images) Credit: Jon G. Fuller/VW Pics/Universal Images Group via Getty Images

नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको अर्थविद्हरूले बताउँदै गर्दा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नव नियुक्त अध्यक्ष चन्द्र प्रसाद ढकालले यसलाई श्रीलङ्काको अवस्थासँग जोडेर हेरेका छन्। ढकालले श्रीलङ्काको जस्तो अवस्था नहोस् भन्नका लागि सावधानी स्वरूप चाहिने भन्दा बढी कडाइ गरेर नेपालमा आर्थिक क्रियाकलापमा सङ्कुचन आएको बताए। अर्थतन्त्रमा देखिएका समस्या र नेपालमा लगानीका सम्भावना बारे चन्द्र ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको अर्थविद्हरूले बताउँदै गर्दा निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका नव नियुक्त अध्यक्ष चन्द्र प्रसाद ढकालले यसलाई श्रीलङ्काको अवस्थासँग जोडेर हेरेका छन्। ढकालले श्रीलङ्काको जस्तो अवस्था नहोस् भन्नका लागि सावधानी स्वरूप चाहिने भन्दा बढी कडाइ गरेर नेपालमा आर्थिक क्रियाकलापमा सङ्कुचन आएको बताए। अर्थतन्त्रमा देखिएका समस्या र नेपालमा लगानीका सम्भावना बारे चन्द्र ढकालसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now