बाँसबारी छाला जुत्ता कारखाना निजीकरणको प्रसङ्गमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई हिरासतबाट रिहा गरिएको छ। नेपालका परराष्ट्र मामिला मन्त्री नारायण प्रकाश साउद सातौँ हिन्द महासागर सम्मेलनका लागि अस्ट्रेलिया भ्रमणमा रहेका छन्। यस लगायत देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





