SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

King Charles diagnosed with cancer, London, UK - 05 Feb 2024 *Archive Image*
King Charles has been diagnosed with cancer just a week after receiving treatment for an enlarged prostate. Credit: DPPA/Sipa USA/AAP Image

बेलायतका राजा चार्ल्सलाई क्यान्सर डाइग्नोसिस भए पछि प्रधानमन्त्री एन्थोनी आल्बनिजीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तेस्रो चरणको कर कटौतीका बारेमा साझा धारणा बनाउन गठबन्धन सदस्यहरू क्यान्बरामा भेट्दै छन्। र इङ्गल्यान्ड विरुद्धको दोस्रो टेस्टमा भारतले १०६ रनको जीत निकालेको छ।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

बेलायतका राजा चार्ल्सलाई क्यान्सर डाइग्नोसिस भए पछि प्रधानमन्त्री एन्थोनी आल्बनिजीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तेस्रो चरणको कर कटौतीका बारेमा साझा धारणा बनाउन गठबन्धन सदस्यहरू क्यान्बरामा भेट्दै छन्। र इङ्गल्यान्ड विरुद्धको दोस्रो टेस्टमा भारतले १०६ रनको जीत निकालेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now