International student visa applications rejected at record rates. Source: SBS
अस्ट्रेलियाले विद्यार्थी भिसाको आवेदनमा कढाई गर्ने नीति अवलम्बन गरेसँगै गत वर्ष परेका आवेदन मध्ये २० प्रतिशत अस्वीकृत भएका छन्। आप्रवासीहरूको सङ्ख्या कटौती गर्ने योजनामा रहेको सरकारले शिक्षाको गुणस्तर वृद्धि र उत्कृष्ट विद्यार्थी छनौट गर्ने नीति ल्याएको छ। नयाँ नीतिले यस वर्ष करिब ९० हजार विद्यार्थी कम हुन सक्ने बताइन्छ। 'स्टेज थ्री ट्याक्स कट'का विषयमा सरकारले आफ्नो वाचा तोडेको भन्ने आरोपमा प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बचाउ गरेका छन्। उता जोर्डनमा भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सेनाका जवानको ज्यान गएको विषयमा ह्वाइट हाउसले इरानसँग युद्ध गर्ने मनसाय नरहेको स्पष्ट पारेको छ। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।