SKIP TO MAIN CONTENT

हिउँदे वर्षा नहुँदा बाली नहुने चिन्ता र 'नाम' सम्मेलन पछि प्रधानमन्त्री स्वदेश फिर्ता: गत सात दिन नेपालमा

NEPAL-SOCIETY-WEATHER
Residents practice early morning exercise during a foggy day in Kathmandu. Source: AFP / PRAKASH MATHEMA/AFP via Getty Images

यो वर्षको हिउँदको केही साताहरू मात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने भन्दै चिन्ता व्यक्त भएको छ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान स्वदेश फर्किएका छन्। भारतको राम मन्दिरमा भएको प्राण प्रतिष्ठाबारे नेपालमा कस्तो चर्चा भयो भन्ने लगायत पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे पत्रकार सबिन धमलाले विश्लेषण गरेका छन्।

Published

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

यो वर्षको हिउँदको केही साताहरू मात्र बाँकी रहँदा पनि पानी पर्न नसकेकोले हिउँदे बालीको उत्पादनमा असर पर्ने भन्दै चिन्ता व्यक्त भएको छ। असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान स्वदेश फर्किएका छन्। भारतको राम मन्दिरमा भएको प्राण प्रतिष्ठाबारे नेपालमा कस्तो चर्चा भयो भन्ने लगायत पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे पत्रकार सबिन धमलाले विश्लेषण गरेका छन्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now