SKIP TO MAIN CONTENT

काठमाण्डूमा मेलम्ची खानेपानीको पाँचौँ उद्घाटन र बस दुर्घटनामा १२ जनाको मृत्यु: गत सात दिन नेपालमा

Melamchi river water canal inspection in Nepal.
Melamchi river water canal inspection in Nepal. Credit: RSS

नेपालगन्जबाट काठमाण्डू आउँदै गरेको बस दाङमा पुलबाट राप्ती नदीमा खस्दा १२ जना यात्रुको मृत्यु भएको छ। यता मेलम्चीको पानी देशको राजधानी आउँदा, पाँचौँ पटक उद्घाटन भएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा समेत पाँच पटक उद्घाटन भएको हो। नेपालमा गत साता घटेका प्रमुख घटनाहरूको पत्रकार सबिन धमलाले विश्लेषण गरेका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नेपालगन्जबाट काठमाण्डू आउँदै गरेको बस दाङमा पुलबाट राप्ती नदीमा खस्दा १२ जना यात्रुको मृत्यु भएको छ। यता मेलम्चीको पानी देशको राजधानी आउँदा, पाँचौँ पटक उद्घाटन भएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पालादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा समेत पाँच पटक उद्घाटन भएको हो। नेपालमा गत साता घटेका प्रमुख घटनाहरूको पत्रकार सबिन धमलाले विश्लेषण गरेका छन्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now