SKIP TO MAIN CONTENT

'योगले यस्तो स्थिरता दिन्छ जुन थेरापी, जिम वा दौडधुपले दिन सक्दैन': आचार्य राजन शर्मा

rajan sharma.png
Acharya Rajan Sharma, the founder of the Global Society for Peace and Spiritual Science Incorporated says that yoga, considered highly beneficial for mental and physical health, is also practiced by Nepalis living in Australia. Credit: Facebook/ Rajan Sharma

नेपालमा सोमवार, १५ ज्यानुअरीका दिन राष्ट्रिय योग दिवस मनाइएको छ। मानसिक र शारीरिक स्वास्थ्यका लागि निकै उपयोगी मानिने योगलाई अस्ट्रेलियामा बस्ने नेपालीहरूले पनि अभ्यास गरिरहेको सिड्नीको लिन्डहर्स्टमा रहेको विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाज नेपालका संस्थापक आचार्य राजन शर्मा बताउँछन्। सिड्नीमा रहेको उक्त संस्थाले सप्ताह व्यापी निःशुल्क योग शिविर सञ्चालन गरिरहेको शर्माले बताए। भिक्टोरिया युनिभर्सिटी र अन्य विभिन्न शैक्षिक सङ्घ-संस्थासँग मिलेर नेपालीहरूका लागि योगका विषयमा निःशुल्क 'सर्टिफिकेट थ्री' कक्षा सञ्चालन गरिरहेको पनि उनले बताएका छन्। योगले पार्ने मानसिक र शारीरिक प्रभावका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

नेपालमा सोमवार, १५ ज्यानुअरीका दिन राष्ट्रिय योग दिवस मनाइएको छ। मानसिक र शारीरिक स्वास्थ्यका लागि निकै उपयोगी मानिने योगलाई अस्ट्रेलियामा बस्ने नेपालीहरूले पनि अभ्यास गरिरहेको सिड्नीको लिन्डहर्स्टमा रहेको विश्व शान्ति तथा आध्यात्मिक विज्ञान समाज नेपालका संस्थापक आचार्य राजन शर्मा बताउँछन्। सिड्नीमा रहेको उक्त संस्थाले सप्ताह व्यापी निःशुल्क योग शिविर सञ्चालन गरिरहेको शर्माले बताए। भिक्टोरिया युनिभर्सिटी र अन्य विभिन्न शैक्षिक सङ्घ-संस्थासँग मिलेर नेपालीहरूका लागि योगका विषयमा निःशुल्क 'सर्टिफिकेट थ्री' कक्षा सञ्चालन गरिरहेको पनि उनले बताएका छन्। योगले पार्ने मानसिक र शारीरिक प्रभावका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now