SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

TENNIS UNITED CUP PERTH
Alex De Minaur of Australia celebrates winning a game against Taylor Fritz of the USA during their group stage match of the 2024 United Cup at RAC Arena in Perth on Monday, 1 January 2024. Source: AAP / RICHARD WAINWRIGHT/AAPIMAGE

दक्षिण पूर्वी क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सका भारी वर्षा जारी छँदा बासिन्दाहरूलाई सडकमा नउत्रन र डुङ्गाको प्रयोग नगर्न आग्रह गरिएको छ। जापानमा गएको सात दशमलव छ रेक्टरको भूकम्प पछि देशको पश्चिमी तटमा सुनामीको सम्भाव्य जोखिमबाट सावधान रहन बताइएको छ। खेलकुदमा, आफ्ना अमेरिकी प्रतिस्पर्धी माथि जित हासिल गर्दै अस्ट्रेलियन टोली पर्थमा जारी टेनिसको युनाइटेड कपको क्वार्टर फाइनलमा पुगेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

दक्षिण पूर्वी क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सका भारी वर्षा जारी छँदा बासिन्दाहरूलाई सडकमा नउत्रन र डुङ्गाको प्रयोग नगर्न आग्रह गरिएको छ। जापानमा गएको सात दशमलव छ रेक्टरको भूकम्प पछि देशको पश्चिमी तटमा सुनामीको सम्भाव्य जोखिमबाट सावधान रहन बताइएको छ। खेलकुदमा, आफ्ना अमेरिकी प्रतिस्पर्धी माथि जित हासिल गर्दै अस्ट्रेलियन टोली पर्थमा जारी टेनिसको युनाइटेड कपको क्वार्टर फाइनलमा पुगेका छन्। गएको एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now