View of Durbarmarg road in front of the Narayanhiti Palace Museum in Kathmandu, Nepal. Source: AAP / Michael Nigro / Sipa USA Prabin Ranabhat / SOPA Images/Si
नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले एक सार्वजनिक कार्यक्रममा दरबार हत्याकाण्ड बारेमा गलत बुझाइ भएको आशयको अभिव्यक्ति दिएपछि, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न प्रसङ्गमा यस विषयलाई कोट्याएका छन्। हिउँदे वर्षा नभए पनि, काठमाण्डू लगायत देशै भरी चिसो बढेको र यसले चिसोबाट हुने बिरामीको दर बढाइरहेको छ। देशका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार सबिन धमलाले गरेको विश्लेषण सुन्नुहोस्।

नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार धमलाका व्यक्तिगत विचार हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।