SKIP TO MAIN CONTENT

'कार्यकारी भूमिका नभएकोले कतिपय समयमा आफूले सोचेको जस्तो गर्न सकिँदैन': सुनिता डंगोल

Deputy Mayor of Kathmandu Metropolitan City Sunita Dangol visits SBS
Sunita Dangol, Deputy Mayor of Kathmandu Metropolitan City, spoke to SBS Nepali during her Australia visit. Source: SBS / Sunita Pokharel

काठमाण्डू महानगरपालिकाको उपमेयरका रूपमा कार्यरत रहँदा कतिपय समयमा आफ्नो कार्यक्षेत्र र सीमितताका बारेमा अरूलाई बुझाउन आवश्यक भएको सुनिता डंगोलले बताएकी छिन्। सन् २०२२ देखि काठमाण्डू उपप्रमुखको जिम्मेवारी सम्हालेकी ३० वर्षीय डंगोलले आफ्नो जीवनका आयाम, चुनौती र उपलब्धिबारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

काठमाण्डू महानगरपालिकाको उपमेयरका रूपमा कार्यरत रहँदा कतिपय समयमा आफ्नो कार्यक्षेत्र र सीमितताका बारेमा अरूलाई बुझाउन आवश्यक भएको सुनिता डंगोलले बताएकी छिन्। सन् २०२२ देखि काठमाण्डू उपप्रमुखको जिम्मेवारी सम्हालेकी ३० वर्षीय डंगोलले आफ्नो जीवनका आयाम, चुनौती र उपलब्धिबारे एसबीएस नेपालीसँग कुराकानी गरेकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now