GNC competition is running for last 25 years and there has been a huge increase in participation during last few years. Credit: Supplied/ Prakash Ningleku
गत ७ डिसेम्बरमा, गोर्खा नेप्लिज कम्युनिटीले आयोजना गरेको २५ औँ जीएनसी कप २०२३/२४ अन्तर्गतको सातौँ हप्ताको खेलहरू मध्येको एक प्रतिस्पर्धामा माछापुच्छ्रे एफसीले वेस्ट युनाइटेड एफसीलाई ४-० गोल अन्तरले पराजित गरेको छ। त्यस्तै यसै प्रतियोगिता अन्तर्गतको एक खेलमा बेनी एफसीले गुर्खा वारियर्सलाई शून्यका विरुद्ध नौ गोलले पराजित गर्दै लिग तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।