SKIP TO MAIN CONTENT

'कुनै पनि संविधान सम्पूर्ण रूपमा विवाद रहित हुन सक्दैन'

Bipin Adhikari
Professor Dr Bipin Adhikari talks to SBS Nepali about the Constitution of Nepal. Credit: Dipen_Shrestha

यो वर्ष बुधवार, २० सेप्टेम्बरको संविधान दिवससँगै नेपालको वर्तमान मूल कानूनले आठ वर्ष पूरा गरेको छ। संविधान सभा मार्फत पहिलो पटक बनाइएको उक्त संविधान बारे पछिल्लो समयमा टीका टिप्पणी भइरहँदा, नेपालमा "नेतृत्वको चुनौती" रहेको संविधानविद् तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर बिपिन अधिकारीले बताएका छन्। सङ्घीयता र संशोधन लगायत दोहोरो नागरिकताका विषयमा डाक्टर अधिकारीले नेपाल संवाददाता गणेश आचार्यसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Ganesh Acharya

Source: SBS

Skip to podcast episode content

यो वर्ष बुधवार, २० सेप्टेम्बरको संविधान दिवससँगै नेपालको वर्तमान मूल कानूनले आठ वर्ष पूरा गरेको छ। संविधान सभा मार्फत पहिलो पटक बनाइएको उक्त संविधान बारे पछिल्लो समयमा टीका टिप्पणी भइरहँदा, नेपालमा "नेतृत्वको चुनौती" रहेको संविधानविद् तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर बिपिन अधिकारीले बताएका छन्। सङ्घीयता र संशोधन लगायत दोहोरो नागरिकताका विषयमा डाक्टर अधिकारीले नेपाल संवाददाता गणेश आचार्यसँग गरेको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now