नेपालका कोरोना पीडितका लागि विभिन्न सङ्घ संस्थाहरूले आर्थिक लगायतका सहयोगहरू जुटाउने क्रम अस्ट्रेलियामा जारी छ। गैर-आवासीय नेपालीहरूको छाता सङ्गठन एनआरएन अन्तर्गतको अस्ट्रेलिया शाखाले यस बारे गरिरहेको समन्वयकारी भूमिका बारे उक्त संस्थाका अध्यक्ष केशव कँडेलसँग गरिएको कुराकानी।
कँडेलसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस् र यस्तै अन्य सामाग्री सुन्न हाम्रो पोडकास्ट सब्सक्राइब गर्नुहोस्!
Share





