SKIP TO MAIN CONTENT

कडा कानून कि सामुदायिक मेलमिलाप - अस्ट्रेलियामा अतिवादको समाधान के?

The protest outside the NSW Parliament in November (SBS).jpg
The protest outside the NSW Parliament in November Source: SBS

दक्षिणपन्थी अतिवाद नियन्त्रण गर्न प्रस्तावित कानूनबारे न्यु साउथ वेल्सको संसदीय छानबिनमा विभिन्न धर्मगुरु र शैक्षिक विज्ञहरू यस हप्ता सहभागी भएका छन्। गत नोभेम्बरमा राज्यको संसद भवन अगाडी भएको एक नाजी समर्थक र्‍याली पछि सरकारले अपराध सम्बन्धि उक्त विधेयकमा संशोधनको प्रस्ताव गरेको थियो। कानून संशोधनका साथसाथै प्रभावकारी उपायहरूबारे छलफल गरिएको छ। एक रिपोर्ट।

Published

By Haylena Krishnamoorthy, Phoebe Deas

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

दक्षिणपन्थी अतिवाद नियन्त्रण गर्न प्रस्तावित कानूनबारे न्यु साउथ वेल्सको संसदीय छानबिनमा विभिन्न धर्मगुरु र शैक्षिक विज्ञहरू यस हप्ता सहभागी भएका छन्। गत नोभेम्बरमा राज्यको संसद भवन अगाडी भएको एक नाजी समर्थक र्‍याली पछि सरकारले अपराध सम्बन्धि उक्त विधेयकमा संशोधनको प्रस्ताव गरेको थियो। कानून संशोधनका साथसाथै प्रभावकारी उपायहरूबारे छलफल गरिएको छ। एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now