Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ओपेकबाट संयुक्त अरब इमिरेट्स बाहिरिने निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला?

UAE announce exit from OPEC and OPEC+

The United Arab Emirates (UAE) on 28 April 2026 annouced it will be leaving the Organization of the Petroleum Exporting Countries (OPEC) and OPEC+ from 01 May 2026 on. EPA/MAX BRUCKER Source: EPA / MAX BRUCKER/EPA

संयुक्त अरब इमिरेट्स (यूएई)ले इन्धन निर्यात गर्ने देशहरूको सङ्गठन, अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) बाट बाहिरिने निर्णय गरेको छ। साउदी अरेबियासँगको मतभेद र अमेरिकासँगको घनिष्ठ सम्बन्ध सङ्गठनबाट बाहिरिने निर्णयका पछाडिका कारणमध्ये एक भएको विज्ञहरू बताउँछन्। स्ट्रेट अफ होर्मुज बन्द रहेको अवस्थामा संयुक्त अरब इमिरेट्सको यो निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला त? एक रिपोर्ट।

Published

Updated

By Tee Mitchell

Presented by SBS Nepali

Source: SBS

Share this with family and friends

संयुक्त अरब इमिरेट्स (यूएई)ले इन्धन निर्यात गर्ने देशहरूको सङ्गठन, अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) बाट बाहिरिने निर्णय गरेको छ। साउदी अरेबियासँगको मतभेद र अमेरिकासँगको घनिष्ठ सम्बन्ध सङ्गठनबाट बाहिरिने निर्णयका पछाडिका कारणमध्ये एक भएको विज्ञहरू बताउँछन्। स्ट्रेट अफ होर्मुज बन्द रहेको अवस्थामा संयुक्त अरब इमिरेट्सको यो निर्णयले विश्व इन्धन बजारमा कस्तो असर पार्ला त? एक रिपोर्ट।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now