Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया: घण्टामै १५ लाख डलरको सम्पत्ति जोड्ने धनाढ्य देखि छाक कटौती गर्न बाध्य आम नागरिकसम्म

Scale showing rich Australians compared to average Australians

The wealth of the three richest Australians - Gina Rinehart, Andrew Forrest and Harry Triguboff - has more than doubled since 2020, according to new analysis from Oxfam. Source: SBS

सरकारी सहायतामा बाँचिरहेकाहरू बढ्दो महँगीको भार थेग्न नसकेर, छाक कटौती गर्न बाध्य भइरहेको बताइँदै गर्दा अस्ट्रेलियाका केही अरबपतिको सम्पत्ति भने गएको दुई वर्षमा दोब्बर बढेको पाइएको छ। अक्सफामको एक नयाँ रिपोर्टले अस्ट्रेलियाका केही धनाढ्यहरूको सम्पत्ति घण्टामै १५ लाख डलरसम्म बढेको पाइएको छ। रिपोर्टले अस्ट्रेलियामा सबैभन्दा धनीमा गनिने ४७ जना अरबपतिको सम्पत्ति कति बढ्यो त भन्ने खुलासा गरेको छ।

Published

Updated

By Adriana Wainstok

Presented by Krishna Pokhrel

Source: SBS

Share this with family and friends

सरकारी सहायतामा बाँचिरहेकाहरू बढ्दो महँगीको भार थेग्न नसकेर, छाक कटौती गर्न बाध्य भइरहेको बताइँदै गर्दा अस्ट्रेलियाका केही अरबपतिको सम्पत्ति भने गएको दुई वर्षमा दोब्बर बढेको पाइएको छ। अक्सफामको एक नयाँ रिपोर्टले अस्ट्रेलियाका केही धनाढ्यहरूको सम्पत्ति घण्टामै १५ लाख डलरसम्म बढेको पाइएको छ। रिपोर्टले अस्ट्रेलियामा सबैभन्दा धनीमा गनिने ४७ जना अरबपतिको सम्पत्ति कति बढ्यो त भन्ने खुलासा गरेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now