SKIP TO MAIN CONTENT

'रेडियो सुन्नेको सङ्ख्या घटेको चाहिँ छैन है!': 'मेलबर्न चौतारी'का प्रथम प्रस्तोता रञ्जन वैद्य

'Melbourne Chautari's first host Ranjan Vaidya at SBS Studio, Federation Square, Melbourne.
'Melbourne Chautari's first host Ranjan Vaidya at SBS Studio, Federation Square, Melbourne. Credit: SBS Nepali/Abhas Parajuli

नेपाली सामुदायिक रेडियो कार्यक्रम 'मेलबर्न चौतारी'ले यही महिना आफ्नो २० औँ वार्षिकोत्सव पूरा गर्दै छ। उक्त कार्यक्रम भिक्टोरियाको राजधानी मेलबर्नबाट निरन्तर प्रसारण हुँदै आएको छ। कार्यक्रमका प्रथम उत्पादक तथा प्रस्तोता रञ्जन वैद्यलाई 'मेलबर्न चौतारी' सुरु गर्दा के-कस्ता कठिनाइहरू थिए र प्रविधिको विकाससँगै अबका दिनमा रेडियो कार्यक्रमहरूले सामना गर्नुपर्ने चुनौतीहरूबाट कसरी अगाडी बढ्न सक्छन् त भनेर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली सामुदायिक रेडियो कार्यक्रम 'मेलबर्न चौतारी'ले यही महिना आफ्नो २० औँ वार्षिकोत्सव पूरा गर्दै छ। उक्त कार्यक्रम भिक्टोरियाको राजधानी मेलबर्नबाट निरन्तर प्रसारण हुँदै आएको छ। कार्यक्रमका प्रथम उत्पादक तथा प्रस्तोता रञ्जन वैद्यलाई 'मेलबर्न चौतारी' सुरु गर्दा के-कस्ता कठिनाइहरू थिए र प्रविधिको विकाससँगै अबका दिनमा रेडियो कार्यक्रमहरूले सामना गर्नुपर्ने चुनौतीहरूबाट कसरी अगाडी बढ्न सक्छन् त भनेर एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now