SKIP TO MAIN CONTENT

परम्परागत नेपाली बाजासँग अस्ट्रेलियाली ज्याज बजाउने "द थ्री सीज"को साङ्गीतिक यात्रा

The Three Seas performing
The Three Sea's music is mainly a fusion of culture from West Bengal and Himalayan folk with contemporary sounds from Sydney and Kolkata. Credit: Facebook/The Three Seas/Brian P Stewart

"द थ्री सीज" नामक साङ्गीतिक समूह हालै आफ्नो तेस्रो अस्ट्रेलिया भ्रमणमा आएका थिए। भारतको शान्तिनिकेतनमा बनेको यस ब्यान्डले नेपाली र बेन्गालीसँगै अस्ट्रेलियाली ज्याज सङ्गीतको सम्मिश्रण बजाउने गरेको छ। करिब १८ वर्ष अघि अस्ट्रेलियाली सङ्गीतकार म्याट कीगन भारत पुगे पछि द थ्री सीज ब्यान्ड बनेको, र त्यस समयदेखि अहिलेसम्मको यात्रा बारे हामीले उक्त समूहसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

"द थ्री सीज" नामक साङ्गीतिक समूह हालै आफ्नो तेस्रो अस्ट्रेलिया भ्रमणमा आएका थिए। भारतको शान्तिनिकेतनमा बनेको यस ब्यान्डले नेपाली र बेन्गालीसँगै अस्ट्रेलियाली ज्याज सङ्गीतको सम्मिश्रण बजाउने गरेको छ। करिब १८ वर्ष अघि अस्ट्रेलियाली सङ्गीतकार म्याट कीगन भारत पुगे पछि द थ्री सीज ब्यान्ड बनेको, र त्यस समयदेखि अहिलेसम्मको यात्रा बारे हामीले उक्त समूहसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now