SKIP TO MAIN CONTENT

थप कर तिर्नु पर्ने सुपरएन्नुएसनको नयाँ नियम पछि राजनैतिक घम्साघम्सी

JIM CHALMERS PRESSER
Treasurer Jim Chalmers speaks to media during a press conference at Parliament House in Canberra, Wednesday, March 1, 2023. Source: AAP / MICK TSIKAS/AAPIMAGE

तीस लाख डलरभन्दा बढी रकम आफ्नो सुपरएन्नुएसन खातामा रहेका मानिसहरूले थप कर तिर्नुपर्ने नियम सङ्घीय सरकारले घोषणा गरेपछि राजनैतिक घम्साघम्सी सुरु हुने देखिएको छ। सन् २०२५ को सुरु तिरै हुने आम चुनाव आफूले जिते, विपक्षी गठबन्धनले एल्बनिजी सरकारको निवृत्तिभरण सम्बन्धी यो पछिल्लो नीति खारेज गर्ने बताएपछि, सुपरलाई लिएर द्वन्द सुरु हुने देखिएको हो।

Published

Updated

By Stephanie Corsetti, Pablo Vinales

Presented by Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

तीस लाख डलरभन्दा बढी रकम आफ्नो सुपरएन्नुएसन खातामा रहेका मानिसहरूले थप कर तिर्नुपर्ने नियम सङ्घीय सरकारले घोषणा गरेपछि राजनैतिक घम्साघम्सी सुरु हुने देखिएको छ। सन् २०२५ को सुरु तिरै हुने आम चुनाव आफूले जिते, विपक्षी गठबन्धनले एल्बनिजी सरकारको निवृत्तिभरण सम्बन्धी यो पछिल्लो नीति खारेज गर्ने बताएपछि, सुपरलाई लिएर द्वन्द सुरु हुने देखिएको हो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now