Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

रेडियो कार्यक्रम: क्रिसमस, स्कुल बिदा र सन् २०२५ लाई फर्केर हेर्दा

Melbourne Christmas Eve in Australia - 24 Dec 2025/AAP

A giant indoor Christmas tree is seen inside Registry Australia during Christmas Eve 2025. Source: AAP / Michael Nigro / Ye Myo Khant / SOPA Images/Sipa USA via AAP

बिहीवार, २५ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले क्रिसमस र गर्मी तथा स्कुल बिदा विशेष कुराकानी, अस्ट्रेलियामा सन् २०२५ मा घटेका प्रमुख घटनाहरू, खानेकुरा लामो समयसम्म नबिग्रने गरी फ्रिजमा राख्ने तरिका र नेपालको लुम्बिनीस्थित गन्धर्व सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष बालाराम गन्धर्वसँगको कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now