Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

क्वीन्सल्यान्ड राज्य चुनाव २०२४: कसले मार्ला बाजी?

A split image. On the left is Queensland Premier Stephen Miles. In the middle is a person casting a ballot. On the right is state Opposition leader David Crisafulli.

Queensland Premier Stephen Miles (L) and the state opposition leader David Crisafulli (R). Source: AAP / Darren England, Jono Searle, Russell Freeman

लामो समयदेखि सरकारमा रहेको क्वीन्सल्यान्ड लेबर पार्टीलाई के प्रिमियर स्टेफन माइल्सले जोगाउन सक्लान् वा विपक्षी नेता डेभिड क्रिसफुलीले इतिहास रच्लान्? ब्रिसबेन निवासी पत्रकार भरतराज पौडेलसँग शनिवार, २६ अक्टोबरका दिन हुन गइरहेको राज्य निर्वाचन सम्बन्धी गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Share this with family and friends

लामो समयदेखि सरकारमा रहेको क्वीन्सल्यान्ड लेबर पार्टीलाई के प्रिमियर स्टेफन माइल्सले जोगाउन सक्लान् वा विपक्षी नेता डेभिड क्रिसफुलीले इतिहास रच्लान्? ब्रिसबेन निवासी पत्रकार भरतराज पौडेलसँग शनिवार, २६ अक्टोबरका दिन हुन गइरहेको राज्य निर्वाचन सम्बन्धी गरिएको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now