Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा शरणार्थीप्रति दृष्टिकोण कठोर बन्दै जाँदा केही रोजगारदाताको फरक पहल

Natalia Akulova is a recent graduate from a refugee employment program at Sydney Opera House (SBS - Spencer Austad)

Natalia Akulova is a recent graduate from a refugee employment program at Sydney Opera House. Credit: SBS / Spencer Austad

दोस्रो विश्वयुद्धको अन्त्य भए यता अस्ट्रेलियामा बसोबास गर्न आएका १० लाख शरणार्थीहरूको योगदानलाई यो साता अस्ट्रेलियाले स्मरण र सम्मान गरिरहेको छ। अस्ट्रेलियामा धेरै शरणार्थीहरूका लागि अनुभव र योग्यता पर्याप्त नहुने अवस्था रहेकोमा केही रोजगारदाताहरूले नयाँ रोजगारी र तालिमका अवसरहरू सिर्जना गरिरहेका छन्। तर अर्कोतर्फ, शरणार्थी कोटा घटाउनुपर्ने मागहरू पनि उठिरहेका छन् भने शरणार्थीहरूलाई सहयोग गर्ने केही कार्यक्रमहरू जोखिममा परेका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

दोस्रो विश्वयुद्धको अन्त्य भए यता अस्ट्रेलियामा बसोबास गर्न आएका १० लाख शरणार्थीहरूको योगदानलाई यो साता अस्ट्रेलियाले स्मरण र सम्मान गरिरहेको छ। अस्ट्रेलियामा धेरै शरणार्थीहरूका लागि अनुभव र योग्यता पर्याप्त नहुने अवस्था रहेकोमा केही रोजगारदाताहरूले नयाँ रोजगारी र तालिमका अवसरहरू सिर्जना गरिरहेका छन्। तर अर्कोतर्फ, शरणार्थी कोटा घटाउनुपर्ने मागहरू पनि उठिरहेका छन् भने शरणार्थीहरूलाई सहयोग गर्ने केही कार्यक्रमहरू जोखिममा परेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now