SKIP TO MAIN CONTENT

नेपालका जेलमा रहेका महिलालाई काम दिने सोच युवा व्यवसायी रेवती गुरुङमा कसरी आयो?

Rewati Gurung is a filmmaker and entrepreneur based in Nepal.
Rewati Gurung is a filmmaker and entrepreneur based in Nepal. Credit: SBS Nepali/Prayas Dulal

फिल्म बनाउनेदेखि विभिन्न सामाजिक कार्यमा संलग्न रेवती गुरुङ नेपालकी एक युवा व्यवसायी हुन्। गुरुङले साना बच्चाहरूका लागि लुगा लगायत सामान बनाएर बेच्छिन् र व्यवसाय सञ्चालनका क्रममा उनले जेलमा बसेका महिलाहरूलाई काम पनि दिएकी छन्। नेपालकै कच्चा पदार्थ प्रयोग गरेर व्यवसाय गर्ने गुरुङको योजना तथा सङ्घर्षका बारेमा उनीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

फिल्म बनाउनेदेखि विभिन्न सामाजिक कार्यमा संलग्न रेवती गुरुङ नेपालकी एक युवा व्यवसायी हुन्। गुरुङले साना बच्चाहरूका लागि लुगा लगायत सामान बनाएर बेच्छिन् र व्यवसाय सञ्चालनका क्रममा उनले जेलमा बसेका महिलाहरूलाई काम पनि दिएकी छन्। नेपालकै कच्चा पदार्थ प्रयोग गरेर व्यवसाय गर्ने गुरुङको योजना तथा सङ्घर्षका बारेमा उनीसँग नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now