हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
‘समाज टुक्रिँदै छ’: घृणाको मात्रा बढ्दै जानुका पछाडि के कारण छन्?

Reports of racism, discrimination and hatred are on the rise. What's going on? Image Credit: Getty Images, SBS
अस्ट्रेलियामा घृणाका घटनाहरू रिपोर्ट हुने क्रम बढ्दो छ र प्रमुख केही संस्थाहरूले यसलाई 'शिखरमा पुगेको' भनेर व्याख्या गरेका छन्। यस्तो हुनुका पछाडि के-कस्ता कारणहरू छन् त?
Share