SKIP TO MAIN CONTENT

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: लोडसेडिङ हुन नदिन भारतबाट विद्युत् खरिद गरिँदै

A young boy completes his homework using a candlelight during a load-shedding in Kathmandu, Nepal, 23 December 2008.EPA/NARENDRA SHRESTHA
A young boy completes his homework using a candlelight during a load-shedding in Kathmandu, Nepal. Credit: AAP/EPA/Narendra Shrestha

नेपालमा पुनः लोडसेडिङ हुन सक्ने विषयले निकै चर्चा कमाएको छ। गत साता ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ हुन नदिन भारतबाट विद्युत् आयात गर्न लागेको जानकारी दिएका थिए। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा पुनः लोडसेडिङ हुन सक्ने विषयले निकै चर्चा कमाएको छ। गत साता ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ हुन नदिन भारतबाट विद्युत् आयात गर्न लागेको जानकारी दिएका थिए। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now