हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: ‘बडीबिल्डिङ’मा उर्मिला श्रेष्ठले जितिन् स्वर्ण

Nepal's Urmila Shrestha bagged gold in the 15th South Asian Bodybuilding & Physique Sports Championships 2025 organised in Thimpu, Bhutan. Credit: Facebook/WBPF_Championship
भुटानको थिम्पुमा सम्पन्न १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा उर्मिला श्रेष्ठले नेपालका लागि स्वर्ण पदक हात पारेकी छिन्। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
Share