SKIP TO MAIN CONTENT

साप्ताहिक नेपाल अपडेट: विदेश भ्रमणमा जाने नेपालीहरूलाई अब ३,००० अमेरिकी डलर सटही सुविधा

Check-in Counters at Tribhuvan International Airport, Kathmandu.
Check-in counters at Tribhuvan International Airport, Kathmandu. Credit: SBS Nepali/Krishna Pokhrel

नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाल सरकारले विदेश भ्रमणमा जाने नेपालीहरूले लैजान पाउने रकमको सीमा बढाएर ३,००० अमेरिकी डलर पुर्‍याएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा उक्त रकम बढाइएको हो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now