देवु थापाले खेलाडी र प्रशिक्षक दुवैका रूपमा नेपाललाई पदक दिलाएकी छिन्। जुडो खेलाडी थापा सन् २००८मा सम्पन्न बेइजिङ ओलम्पिकमा खेलाडीका रूपमा सहभागी भएकी थिइन् भने प्रशिक्षकको रूपमा ओलम्पिकको अनुभव बटुल्ने अवसर पनि पाएकी छन्। यो वर्ष २३ जुनमा रहेको अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको सन्दर्भमा थापासँग उनका खेल जीवनको अनुभव र भावी योजना बारे एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रतिक्षा दुलालको कुराकानी सुन्नुहोस्। चेेतावनी: हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीका केही अंशमा व्यक्त गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
चेेतावनी: हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीका केही अंशमा व्यक्त गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित पार्न सक्छ।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





