एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग

Check-in Counters at Tribhuvan International Airport, Kathmandu.

Check-in counters at Tribhuvan International Airport, Kathmandu. Credit: SBS Nepali/Krishna Pokhrel

भिजिट भिसा प्रकरणमा विपक्षीदलहरूले गृह मन्त्री रमेश लेखकको राजनीमाको माग गरेको भए पनि, उनको आफ्नै दल नेपाली काँग्रेसले भने यसमा उनको संलग्नता नरहेको दाबी गरिरहेको लगायत पछिल्लो सात दिनका नेपालका समाचार।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: भिजिट भिसा प्रकरणमा गृह मन्त्रीको राजीनामा माग | SBS Nepali