एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: प्रधानमन्त्रीद्वारा सरकारले ल्याएको पाँच वटा अध्यादेशको बचाउ

Nepal: Politics

The newly appointed Nepali Prime Minister, Khadga Prasad Sharma Oli, also known as KP Oli, delivers a speech while asking for the vote of confidence in parliament. Source: AAP / Michael Nigro / Abhishek Maharjan/Abhishek Maharjan/Sipa USA

सरकारले ल्याएको पाँच वटा अध्यादेशको विपक्षीले विरोध गरेपछी प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा र विकासलाई गति दिनका लागि उक्त अध्यादेश ल्याइएको भन्दै बचाउ गरेका छन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now