SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

FEDERAL MINISTRY SWEARING IN
Prime Minister Anthony Albanese's new ministry was sworn in on Monday morning. Source: AAP / LUKAS COCH/AAPIMAGE

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले आफ्नो मन्त्रिपरिषद्मा फेरबदल गरेपछि धेरै नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई लेबनन यात्रा नगर्न सल्लाह दिइरहेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले आफ्नो मन्त्रिपरिषद्मा फेरबदल गरेपछि धेरै नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई लेबनन यात्रा नगर्न सल्लाह दिइरहेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now