हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

A new survey from the Australian National University has explored the effect of accents in perceived employability. Source: SBS
एक नयाँ अध्ययनले 'एक्सेन्ट' भनिने विदेशी लवज भएका वा आफ्नो मौलिक बोल्ने शैली भएका महिलाहरूले पुरुषको तुलनामा जागिरको कम अवसर पाउने गरेको देखाएको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।
Share