SKIP TO MAIN CONTENT

एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिन सदनमा माग

Nepal Politics
Members of parliaments in Kathmandu, Nepal, (file photo) (AP Photo/Niranjan Shrestha) Source: AP / Niranjan Shrestha/AP

गैर आवासीय नेपालीलाई वंशजको नागरिकता दिनु पर्ने विषय सदनमा उठेको छ। राष्ट्रिय सभाको विशेष समयमा बोल्ने क्रममा नेपाली काँग्रेसकी सांसद विष्णु कुमारी सापकोटाले नेपालमा आउँदा भिसा लाउनु पर्ने व्यवस्था हटाउनका लागि माग गरेकी हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपालीलाई वंशजको नागरिकता दिनु पर्ने विषय सदनमा उठेको छ। राष्ट्रिय सभाको विशेष समयमा बोल्ने क्रममा नेपाली काँग्रेसकी सांसद विष्णु कुमारी सापकोटाले नेपालमा आउँदा भिसा लाउनु पर्ने व्यवस्था हटाउनका लागि माग गरेकी हुन्। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now