हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Russian President Vladimir Putin (L) and U.S. President Donald Trump (R) meet at Elmendorf-Richardson Air Force Base. Source: AAP / Dmitry Azarov/Kommersant Photo
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति बिचको भेट निष्कर्ष विहीन, इजरेली सेनाद्वारा गाजामा नयाँ चरणको आक्रमण सुरु र स्वास्थ्यका कारण टेनिस खेलाडी यानिक सिनरको युएस ओपनमा सहभागितालाई लिएर अन्यौलता लगायत गत सात दिनका विश्व समाचार सुन्नुहोस्।
Share