हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

US envoy Steve Witkoff shaking hands with Russian President Vladymir Putin. Source: AAP / Gavril Grigorov
जापानको हिरोसिमामा आणविक बम विस्फोट भएको ८० वर्ष पूरा, गाजाका सहयोग सामाग्री वितरणका क्रममा ३४ भन्दा बढीको मृत्यु र अमेरिकी विशेष दूतको रुसी राष्ट्रपतिसँगको भेट निकै सकारात्मक रहेको अमेरिकी राष्ट्रपतिको भनाइ लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share