SKIP TO MAIN CONTENT

साप्ताहिक नेपाल अपडेट: बुटवल-नारायणगढ सडक विस्तारको म्याद पुन: एक वर्ष थपियो

butwol narayan gadh.jpg
Butwal-Narayangadh road expansion deadline extended by another year. Credit: SBS Nepali/Krishna Pokhrel

सुरुमा तीन वर्षमा सक्ने भनिएको बुटवल-नारायणगढ सडक विस्तारको म्याद चौथो पटक थपिएको, त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा कतार लैजान लागिएको ठुलो परिणामको चुरोट बरामद भएको र १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक लगायत यस हप्ताका प्रमुख नेपाली समाचार सुन्नुहोस्।

Published

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

सुरुमा तीन वर्षमा सक्ने भनिएको बुटवल-नारायणगढ सडक विस्तारको म्याद चौथो पटक थपिएको, त्रिभुवन विमानस्थल भन्सार कार्यालयद्वारा कतार लैजान लागिएको ठुलो परिणामको चुरोट बरामद भएको र १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कांस्य पदक लगायत यस हप्ताका प्रमुख नेपाली समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now