Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आइटीको पढाइदेखि बियर बनाउने कामसम्म: मेलबर्नका सुसन सापकोटाको यात्रा

Susan Sapkota is the CEO and co-founder of a Melbourne-based brewery.

Susan Sapkota is the CEO and co-founder of a Melbourne-based brewery. Credit: Supplied/Susan Sapkota

हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा मेलबर्न निवासी सुसन सापकोटासँग कुराकानी गरेका छौं। उनी ‘नेपाली स्वाद’को बियर बनाउने एक कम्पनीका प्रमुख कार्यकारी तथा सह-संस्थापक हुन्। सन् २०१६ मा एक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका सापकोटा कसरी बियर बनाउने काममा लागे त?

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

हरेक वर्ष अगस्ट महिनाको पहिलो शुक्रवारलाई अन्तर्राष्ट्रिय बियर दिवसको रूपमा मनाउने गरिन्छ। यसै सन्दर्भमा मेलबर्न निवासी सुसन सापकोटासँग कुराकानी गरेका छौं। उनी ‘नेपाली स्वाद’को बियर बनाउने एक कम्पनीका प्रमुख कार्यकारी तथा सह-संस्थापक हुन्। सन् २०१६ मा एक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका सापकोटा कसरी बियर बनाउने काममा लागे त?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now