अमेरिकाले रूस माथि थप प्रतिबन्ध लगाउने, इजरेल र हमासद्धारा एक अर्कालाई युद्धबिराम सम्झौता तोडेको आरोप र सन् २०३१ मा महिला विश्वकप फुटबल आयोजनाका लागि चार राष्ट्रको संयुक्त प्रस्ताव लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





