हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Credit: AP Photo/Ben Curtis/Gavriil Grigorov, Sputnik, Kremlin Pool Photo via AP/Eugen Kotenko/Ukrinform/ABACAPRESS.COM/AAP Image
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई तानाशाह भन्दै अमेरिकी सहायताको दुरुपयोग गरेको आरोप लगाएको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share