हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: नेपाल भ्रष्टाचार धेरै हुने मुलुकको १०७ औं स्थानमा

Cash rupees are the preferred method of payment in the gem trade between Jaipur, India and Kathmandu, Nepal. | Location: Between Jaipur, India and Kathmandu, Nepal. Credit: Floris Leeuwenberg/Getty Images
भ्रष्टाचार धेरै हुने १८० मुलुकमध्ये नेपाल १०७ औं स्थानमा परेको छ। सन् २०२३ मा नेपाल ३५ अंकसहित १०८औं स्थानमा थियो। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share