हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Mark Rutte, NATO's Secretary-General, has praised US President Donald Trump for how he's handled the Israel-Iran conflict. Source: Getty / Andrew Harnik
नेटो बैठकमा रक्षा बजेट बढाउने सदस्य राष्ट्रहरू बिच सहमति, अमेरिकी राष्ट्रपतिद्वारा इजरेल र इरानले युद्ध बिराम सम्झौता नतोड्ने विश्वास र केन्यामा सरकार विरोधी प्रदर्शनमा १६ जनाको मृत्यु लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share