हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

President Donald Trump speaks as he signs executive orders in the Oval Office of the White House Wednesday, April 9, 2025, in Washington. Credit: AP/Pool Image
चीन बाहेक अन्य देशहरूका लागि विश्वव्यापी आयात कर ९० दिनसम्म स्थगित गर्ने र चीनमाथि भने १२५ प्रतिशत महसुल लागु गर्ने अमेरिकाको घोषणा लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।
Share