SBS50: टुवुम्बावासी नेपालीहरूको कथा (भाग - ३)

Toowoomba3.png

Sanish Maharjan (L) and Sanju Phuyal (R) talking about their Toowoomba experience at the special broadcast from Queensland’s regional city.

‘रेडियो टुइए’ र ‘थ्रीइए’बाट सन् १९७५ मा सुरु भएको एसबीएसको यात्राले यो महिना ५० वर्ष पूरा गरेको छ। यसैक्रममा गत १८ जुनमा नेपाली लगायतका एसबीएसका केही भाषा सेवाहरूले क्विन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १३० किलोमिटर पश्चिममा रहेको क्षेत्रीय शहर टुवुम्बाबाट आफ्नो रेडियो कार्यक्रम पहिलो पटक प्रसारण गरेका थिए। उक्त कार्यक्रममा भाग लिन आएका केही नेपालीभाषीहरूसँग हामीले कुराकानी गरेका थियौँ। एसबीएस नेपाली पोडकास्टको यो अङ्कमा भने अस्थायी भिसामा रहेका सनिश महर्जन र सञ्जु फुयाँलको टुवुम्बा बसाइँको अनुभव सुन्नेछौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now