SKIP TO MAIN CONTENT

'घरव्यवहारमा प्रयोग हुने शब्दहरू सिकाउन जोड दिँदै छौँ': शब्दमाला नेपाली भाषा विद्यालय

sabdmala.jpg
Students from Sabdamala Nepali language school performing at the annual 9th gala dinner held in Sydney. Credit: Facebook/Sabdamala Nepalese Language School

न्यु साउथ वेल्समा विभिन्न सात स्थानमा नेपाली भाषा विद्यालय सञ्चालन गरिरहेको शब्दमालाले शनिवार, २५ नोभेम्बरमा आफ्नो नवौँ गाला डिनर सम्पन्न गरेको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालय सञ्चालनमा योगदान गरेका मानिसहरूलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो। शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले पाठ्यक्रमलाई परिष्कृत गर्दे, दैनिक बोलीचालीको भाषा सिकाउन विद्यालयले जोड दिने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। यससँगै विद्यालयका आगामी योजनाका बारेमा अध्यक्ष घिमिरेसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्समा विभिन्न सात स्थानमा नेपाली भाषा विद्यालय सञ्चालन गरिरहेको शब्दमालाले शनिवार, २५ नोभेम्बरमा आफ्नो नवौँ गाला डिनर सम्पन्न गरेको छ। विभिन्न सांस्कृतिक कार्यक्रम सहित विद्यालय सञ्चालनमा योगदान गरेका मानिसहरूलाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो। शब्दमाला भाषा विद्यालयका अध्यक्ष विष्णु घिमिरेले पाठ्यक्रमलाई परिष्कृत गर्दे, दैनिक बोलीचालीको भाषा सिकाउन विद्यालयले जोड दिने एसबीएस नेपालीसँगको कुराकानीमा बताएका छन्। यससँगै विद्यालयका आगामी योजनाका बारेमा अध्यक्ष घिमिरेसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now