'भोइस'लाई सलिसिटर जनरलको समर्थन

SAME SEX MARRIAGE COURT HIGH COURT

Solicitor-General DR Stephen Donaghue QC leaves the High Court in Melbourne on Wednesday, September 6, 2017. The High Court has finished hearing the challenge to the same-sex marriage postal survey, and will announce its decision on Thursday, September 7. Source: AAP / LUIS ASCUI/AAPIMAGE

संसद्मा आदिवासीहरूको आवाज स्थापित गर्न संविधानमा परिवर्तन गर्ने प्रस्तावबारे राष्ट्रिय अधिवक्ताले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्। सलिसिटर जनरल स्टेफन डनहयुले "भोइस"ले सरकारलाई सकारात्मक प्रभाव पार्ने र लोकतन्त्रमाथि पनि जोखिम नराख्ने बताएका छन्।


प्रस्तावित भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रहलाई लिएर आएको सुझावहरू सार्वजनिक गर्नु पर्ने भन्दै विपक्षीबाट लगातार दबाब आए पछि सङ्घीय सरकारले देशकै वरिष्ठ कानुनी सल्लाहकारबाट आएका सुझावहरू सार्वजनिक गरेको छ।

सलिसिटर जनरल स्टेफन डनहयुद्वारा जारी गरिएको सुझावहरू प्रस्तावित संविधान संशोधनलाई लिएर भइरहेको संसदीय छानबिन अन्तर्गत सार्वजनिक गरिएको हो।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now