SKIP TO MAIN CONTENT

आदिवासी 'भोइस' जनमत सङ्ग्रहको पहिलो दिनको संसदीय सुनुवाइ सम्पन्न

Pat Anderson_Parliament House day one of hearings_credit Parliament House.jpg

आदिवासीहरूको आवाज संसद्मा राख्ने 'भोइस' को संसदीय छानबिन सुरु भएको छ। जसमा अस्ट्रेलियाको संविधानमा ल्याइनु पर्ने प्रस्तावित परिवर्तनहरूबारे जाँच गरिने छ। विभिन्न पार्टीहरूका सदस्यहरू सम्मिलित कमिटीले संशोधनको शब्दावली जाँच गरिरहेको छ।

Published

Updated

By Ciara Hain, Pablo Vinales

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

आदिवासीहरूको आवाज संसद्मा राख्ने 'भोइस' को संसदीय छानबिन सुरु भएको छ। जसमा अस्ट्रेलियाको संविधानमा ल्याइनु पर्ने प्रस्तावित परिवर्तनहरूबारे जाँच गरिने छ। विभिन्न पार्टीहरूका सदस्यहरू सम्मिलित कमिटीले संशोधनको शब्दावली जाँच गरिरहेको छ।

एनआइटिभी मार्फत अस्ट्रेलियाका प्रथम बासिन्दाका परिप्रेक्ष्यहरू सहित सम्पूर्ण एसबीएस नेटवर्कबाट २०२३ ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रह बारे सुसूचित रहनुहोस्। नेपाली सहित ६० भन्दा बढी भाषाहरूमा लेख, भिडियो र पोडकास्टहरू पाउन एसबीएस भोइस रिफरेन्डम पोर्टल जानुहोस्, वा एसबीएस अन डिमान्डको भोइस रिफरेन्डम हबबाट ताजा समाचार र विश्लेषण, वृत्तचित्र र मनोरञ्जनात्मक सामाग्रीहरू नि:शुल्क स्ट्रिम गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now