SKIP TO MAIN CONTENT

सोरठी: 'हाम्रो यो इतिहास हो, युवा पुस्ताले अझै बुझ्न जरुरी छ'

dinita_16x9 photos.png
Sangita Thapa Magar (L) is a co-director of the play, 'Sorathi'. Credit: SBS Nepali / Sewa Bhattarai

रङ्गकर्मी संगिता थापा मगरले प्रथम पटक सह-निर्देशन गरेको नाटक सोरठी हाल काठमाण्डूमा प्रदर्शन भइरहेको छ। सोरठी - नेपालको विशेष गरी मध्य पहाडी भेगमा धेरैजसो मगर र गुरुङ समुदायले गाउने र नाच्ने लोकनृत्य/नाटकको एउटा विधा हो, जसमा ठाउँ अनुसार फरक लोककथा पाइन्छन्। यस्तै एक लोककथालाई आधुनिक परिवेशमा प्रस्तुत गरेको विषयमा नाटककी निर्देशक संगिता थापा मगरसँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

रङ्गकर्मी संगिता थापा मगरले प्रथम पटक सह-निर्देशन गरेको नाटक सोरठी हाल काठमाण्डूमा प्रदर्शन भइरहेको छ। सोरठी - नेपालको विशेष गरी मध्य पहाडी भेगमा धेरैजसो मगर र गुरुङ समुदायले गाउने र नाच्ने लोकनृत्य/नाटकको एउटा विधा हो, जसमा ठाउँ अनुसार फरक लोककथा पाइन्छन्। यस्तै एक लोककथालाई आधुनिक परिवेशमा प्रस्तुत गरेको विषयमा नाटककी निर्देशक संगिता थापा मगरसँग नेपाल संवाददाता सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now