SKIP TO MAIN CONTENT

एटीओसँग ट्याक्स टक: करदाता अधिकारपत्र, तपाईंका अधिकार तथा दायित्वहरू

Tax Talk with ATO
Tax Talk with ATO Source: Supplied

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग हामी करदाता अधिकारपत्र वा ट्याक्स चार्टरको बारेमा कुरा गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: करदाता अधिकारपत्र भनेको के हो र यो हाम्रो श्रोताहरूको निम्ति किन महत्त्वपूर्ण छ? करदाताहरूले अस्ट्रेलियाली कर कार्यालयसँग व्यवहार गर्दा के अपेक्षा राख्न सक्नुहुन्छ? तपाईँले पालना गर्नुपर्ने कर्तव्यहरू के-के हुन्? करदाता अधिकारपत्र वा ट्याक्स चार्टर कसरी प्राप्त गर्न सकिन्छ?

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

ट्याक्स टकको यो शृङ्खलामा आज हामी अस्ट्रेलियन कर कार्यालयका प्रतिनिधि श्याम दाहालसँग हामी करदाता अधिकारपत्र वा ट्याक्स चार्टरको बारेमा कुरा गर्दैछौँ। आज उहाँले हामीलाई यी कुराहरू बुझाउनु हुनेछ: करदाता अधिकारपत्र भनेको के हो र यो हाम्रो श्रोताहरूको निम्ति किन महत्त्वपूर्ण छ? करदाताहरूले अस्ट्रेलियाली कर कार्यालयसँग व्यवहार गर्दा के अपेक्षा राख्न सक्नुहुन्छ? तपाईँले पालना गर्नुपर्ने कर्तव्यहरू के-के हुन्? करदाता अधिकारपत्र वा ट्याक्स चार्टर कसरी प्राप्त गर्न सकिन्छ?

दाहालसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now