SKIP TO MAIN CONTENT

ट्याक्स रिर्टनः 'नपाउने कुरा क्लेम गरेर क्षणिक नरमाऊ, पाउने छ भने नछाडौँ'

Tax time 2021
Registered tax agent Chura Mani Belbase explains why this years tax return will be little different. Source: Getty / SBS Nepali

जुलाई १ तारिखबाट अस्ट्रेलियामा काम गर्ने मानिसहरू आफ्नो कर दाखिला वा ट्याक्स रिटर्नका लागि योग्य भएका छन्। यस पटकदेखि सरकारले 'मिडिल एन्ड लो इन्कम रिबेट' हटाएका कारण सर्वसाधारणले सोचे भन्दा कम ट्याक्स रिटर्न पाइरहेका छन्। यसबाहेक काममा जाँदाको गाडीको खर्च र 'वर्किङ्ग फ्रम होम'का कुरामा पनि थोरै परिवर्तनहरू आएको रजिस्टर्ड ट्याक्स एजेन्ट चूडामणि बेलबासे बताउँछन्। त्यसो भए, यस पटक ट्याक्स रिटर्न गर्दा के कुरामा ध्यान पुर्‍याउने त? चूडामणि बेलबासेसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

जुलाई १ तारिखबाट अस्ट्रेलियामा काम गर्ने मानिसहरू आफ्नो कर दाखिला वा ट्याक्स रिटर्नका लागि योग्य भएका छन्। यस पटकदेखि सरकारले 'मिडिल एन्ड लो इन्कम रिबेट' हटाएका कारण सर्वसाधारणले सोचे भन्दा कम ट्याक्स रिटर्न पाइरहेका छन्। यसबाहेक काममा जाँदाको गाडीको खर्च र 'वर्किङ्ग फ्रम होम'का कुरामा पनि थोरै परिवर्तनहरू आएको रजिस्टर्ड ट्याक्स एजेन्ट चूडामणि बेलबासे बताउँछन्। त्यसो भए, यस पटक ट्याक्स रिटर्न गर्दा के कुरामा ध्यान पुर्‍याउने त? चूडामणि बेलबासेसँग गरिएको पुरा कुराकानी सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्टलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now