SKIP TO MAIN CONTENT

'क्याजुअल' नै बस्ने कि 'पर्मानेन्ट' बन्ने? कामदारहरूलाई विकल्प दिन सरकारको प्रयास

WWAT
The government has announced it will legislate changes to make it easier for nearly a million casual employees to become permanent. Source: Moment RF / Nitat Termmee/Getty Images

'क्याजुअल रोल'मा रहेका कामदारहरूलाई 'पर्मानेन्ट' बन्न सजिलो बनाउन सरकारले रोजगारी सम्बन्धी कानूनमा परिवर्तन ल्याउने घोषणा गरेको छ। यसै वर्ष भित्र सरकारले उक्त कानूनलाई संसदमा पेस गर्ने बताउँदा नेपाली समुदायका कामदारहरूले चाहिँ क्याजुअल नै बस्ने रोज्छन् कि पर्मानेन्ट बन्ने सोचेका छन्?

Published

By Soofia Tariq

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

'क्याजुअल रोल'मा रहेका कामदारहरूलाई 'पर्मानेन्ट' बन्न सजिलो बनाउन सरकारले रोजगारी सम्बन्धी कानूनमा परिवर्तन ल्याउने घोषणा गरेको छ। यसै वर्ष भित्र सरकारले उक्त कानूनलाई संसदमा पेस गर्ने बताउँदा नेपाली समुदायका कामदारहरूले चाहिँ क्याजुअल नै बस्ने रोज्छन् कि पर्मानेन्ट बन्ने सोचेका छन्?

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now